मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नियुक्त भएको भोलिपल्टै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा

काठमाडौं,७ वैशाख । लामो रस्साकस्सी र विवादलाई छिचोलेर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी २४ घण्टा नपुग्दै अल्पमतमा परेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संस्थापन पक्षको समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएका सोडारीले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । तर, वाचानुसार आफूलाई मन्त्री…